Logo

२०८३ आश्विन २० गते मंगलवार

२०८३ आश्विन २० गते मंगलवार

शंकर तिवारीद्वारा महामन्त्री (खुलातर्फ) उम्मेदवारी दर्ता

शंकर तिवारीद्वारा महामन्त्री (खुलातर्फ) उम्मेदवारी दर्ता


  • 484
    Shares

    शंकर तिवारीद्वारा महामन्त्री (खुलातर्फ) उम्मेदवारी दर्ता
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा शंकर तिवारीद्वारा महामन्त्री (खुलातर्फ) उम्मेदवारी दर्ता गराएका छन् । 

    राष्ट्रिय सभागृहमा केही समय अघि उनले उम्मेदवारी दर्ता गराएका हुन् । यतिबेला नेताहरुले धमाधम उम्मेदवारी दर्ता गरिरहेका छन् । 

    केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मनोनयन दर्ताको समय दिउँसो १२:३० बजेदेखि बेलुकी ४:०० बजेसम्म तोकिएको छ।   
     

    प्रकाशित मिति :आश्विन २० २०८३ मंगलवार - १३:४२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij