Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने

त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने


  • 372
    Shares

    त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने
    images

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक असोज २२ गते बस्ने भएको छ । त्रिविको नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्न असोज २२ गते बैठक बस्न लागेको त्रिविका प्रवक्ता नवीन्द्र भण्डारिले जानकारी दिएका छन् ।

    ​त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद-१७ मा सभाको वार्षिक दिवस बैठक तथा साधारण बैठक बस्ने मितिभन्दा कम्तीमा १५ दिन अगावै सूचना, कार्यसूची र प्रस्तावहरू सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने स्पष्ट व्यवस्था छ। तर, असोज २२ गतेका लागि भनिएको त्रिवि सभा बैठकबारे सदस्यहरूलाई हालसम्म कुनै औपचारिक जानकारी समेत नगराइएको जोशीको भनाइ छ।  

    विद्यार्थीले आफ्नो मेहनतले हासिल गरेको उपाधि औपचारिक रूपमा स्वीकार गर्ने प्रक्रिया, नीति तथा कार्यक्रम र बजेटजस्ता गम्भीर विषयलाई हल्का रूपमा लिँदै नियमित प्रक्रिया छलेर ल्याउन खोज्नुले प्राज्ञिक थलोको मर्यादामाथि प्रहार गरेको उनले उल्लेख गरेका छन्।  

     

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - १३:१३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij