२०८३ कार्तिक २९ गते आइतवार
काठमाडौं। मुगुको टोप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटनामा परेको छ । बा १७ च १८६४ नम्बरको गाडी सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । कलंकीका २ जना र ललितपुरका ३ जना गरी ५ जना घाइते भएकाप्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij