Logo

२०८३ कार्तिक २९ गते आइतवार

२०८३ कार्तिक २९ गते आइतवार

पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने

पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने


  • 148
    Shares

    • images
    पोखराविरुद्ध टस जितेको काठमाडौंले पहिले फिल्डिङ गर्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । आइतबारको दोस्रो खेलमा पोखराविरुद्ध काठमाडौंले टस जितेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जित्दै करण केसीले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै पोखराले पहिले ब्याटिङ गर्नेछ ।

    प्रकाशित मिति :कार्तिक २९ २०८३ आइतवार - १७:५६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij