Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित

राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित


  • 1.1K
    Shares

    राष्ट्रिय सभा बैठक भदौ २३ गतेसम्मका लागि स्थगित
    images

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आगामी भदौ २३ गतेसम्मका लागि स्थगित भएको छ । 

    मंगलबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ २३ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका छन् । 

    यसअघि आजको बैठकमा अध्यक्ष दाहालले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष वक्तव्य दिएका थिए । बाढी र पहिरोका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेपछि बैठक स्थगित गरिएको हो ।  

     

    प्रकाशित मिति :भाद्र १६ २०८३ मंगलवार - १४:२७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij