Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

एनपीएलको तेस्रो संस्करण कात्तिक दोस्रो साता

एनपीएलको तेस्रो संस्करण कात्तिक दोस्रो साता


  • 1.2K
    Shares

    एनपीएलको तेस्रो संस्करण कात्तिक दोस्रो साता
    images

    नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक दोस्रो साता सुरु हुने भएको छ। 

    नेपाल क्रिकट संघ (क्यान)का सचिव पारश खड्काले शनिबार प्रेस विज्ञप्ति जारी गरी एनपीएलको तेस्रो संस्करण मितिबारे जानकारी दिएका छन्।

    एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गते (२६ अक्टुबरदेखि २१ नोभेम्बर) सम्म हुने सचिव खड्काले जनाएका छन्। 

    एनपीएलमा प्रतिस्पर्धा गर्ने आठै टोलीले नेपाली खेलाडी अनुबन्धन गरिसकेका छन्। केही टोलीले विदेशी खेलाडी भित्र्याउने प्रयासमा छन्।

    प्रकाशित मिति :श्रावण २३ २०८३ शनिवार - २१:१८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij