Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

सुनसरी जाँदै गृहमन्त्री सुधन गुरुङ

सुनसरी जाँदै गृहमन्त्री सुधन गुरुङ


  • 505
    Shares

    • images
    सुनसरी जाँदै गृहमन्त्री सुधन गुरुङ
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् ।

    उनी प्रधानमन्त्री बालेन शाहलाई भेटेर केहीबेर अघिमात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट निस्किएका हुन् ।

    लगत्तै सुनसरीका जनप्रतिनिधिहरूसँग समन्वय गरेर सुनसरी जान लागेको प्रधानमन्त्रीका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन् ।

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १६:५७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij