Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु

प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु


  • 463
    Shares

    • images
    प्रधानमन्त्रीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु
    images

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ । 

    केहीबेर अघि सुरु भएको बैठकमा सुनसरीमा भएको हिंसात्मक घटनासहित सुरक्षा अवस्थाबारे छलफल हुने बताइएको हो । प्रधानमन्त्री सुरक्षा परिषद्को समेत अध्यक्ष हुने भएकाले प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बस्ने गर्छ ।

    परिषद् सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र रक्षा मन्त्रालयका सचिव रहने व्यवस्था छ । 

    images
    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १२:२२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij