Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आजदेखि विद्युतीय राहदानी सेवा दुई सिफ्टमा वितरण, शनिबार पनि पाइने

आजदेखि विद्युतीय राहदानी सेवा दुई सिफ्टमा वितरण, शनिबार पनि पाइने


  • 645
    Shares

    आजदेखि विद्युतीय राहदानी सेवा दुई सिफ्टमा वितरण, शनिबार पनि पाइने
    images

    काठमाडौं । दक्षिण कोरियाको ईपीएस आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ।

     

    आजदेखि साउन २२ गतेसम्म पहिलो सिफ्ट बिहान ७ देखि २ बजे र दोस्रो सिफ्ट दिउँसो २ देखि बेलुकी ९ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

    सेवाग्राहीको सहजताका लागि शनिबार र सार्वजनिक बिदाका दिनसमेत बिहान १० देखि बेलुकी ४ बजेसम्म सेवा उपलब्ध गराइने भएको छ ।

     

    प्रकाशित मिति :श्रावण १४ २०८३ बिहिवार - १०:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij