Logo

२०८३ श्रावण १५ गते शुक्रवार

२०८३ श्रावण १५ गते शुक्रवार

अनलाइन सट्टेबाजी गर्ने १३ जना पक्राउ

अनलाइन सट्टेबाजी गर्ने १३ जना पक्राउ


  • 1.0K
    Shares

    • images
    अनलाइन सट्टेबाजी गर्ने १३ जना पक्राउ
    images

    काठमाडौं । अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ जना पक्राउ परेका छन् ।  जसमा चार जना सञ्चालक र ९ जना खेल्ने तथा प्रचार प्रसार गर्ने रहेका छन् ।

    पक्राउ परेका चार संञ्चालकहरुमा टेकेन्द्रबहादुर शाही, विश्व रेग्मी, अजय महतरा र आदित्य वाल्मिकी छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

    उनीहरूले २ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको पाइएको प्रहरीले बताएको छ । अनुसन्धानपछि सट्टेबाजी खेल्न, खेलाउन प्रयाग भएका ५ हजार ६७० बैंक खाताहरू रोक्का गरिएको छ । यो घटनमा २ जना मलेसियन नागरिकहरू फरार रहेका छन् ।

    ८ चिनियाँ नागरिकले पनि कल सेन्टरको नाममा यस्तै धन्दा गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहररुमाथि सट्टेबाजीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

     

    images
    प्रकाशित मिति :श्रावण १३ २०८३ बुधवार - १७:५९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij