Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन

प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन


  • 1.2K
    Shares

    प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगे रवि–बालेन
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका छन् । 

    उनी र रास्वपा सभापति रवि लामिछाने सँगै बैठकमा पुगेका हुन् । केहीबेरअघि उनीहरू बैठकमा पुगेका छन् । बैठकमा प्रधानमन्त्री बालेन उपस्थित हुने विषय यसअघि जानकारी गराइएको थिएन ।

    उनी गत जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा उपस्थित भएका थिए। त्यतिबेला सांसदसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपाल पनि भारतको जमिन मिचेको’ अभिव्यक्ति दिएका थिए। 

    त्यसलाई लिएर विपक्षी दलले विरोध जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले संसद्मा आएरु त्यसबारे प्रस्टीकरण दिनुपर्ने माग गर्दै आएका छन्। 

    प्रकाशित मिति :आषाढ ३० २०८३ मंगलवार - १३:५४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij