Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विष्णु पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक थपियो म्याद

विष्णु पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक थपियो म्याद


  • 1.5K
    Shares

    विष्णु पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक थपियो म्याद
    images

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ। 

    सोमबार विशेष अदालत, काठमाडौंका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो। पौडेललाई हिरासतमा राख्न पाँचौँ पटक म्याद थप गरिएको छ। 

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा अनुसन्धान गरिरहेको छ। अनुन्धान जारी रहेकोले हिरासतमा राख्न विभागले अनुमति माग गरेको थियो। 

    यसअघि असार २४ मा पाँच दिन म्याद थप गरिएको थियो। पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।   

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - १८:१२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij