Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

आत्मदाह प्रयास गरेका विवेकको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

आत्मदाह प्रयास गरेका विवेकको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ

  • 799
    Shares

    आत्मदाह प्रयास गरेका विवेकको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे नारायणकाजी श्रेष्ठ
    images

    र्वउपप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।

    शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई साँझ करिब ७:३० बजे कीर्तिपुर अस्पतालमा भर्ना गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अझै पनि चिन्ताजनक रहेको छ।

    अस्पताल पुगेर नेता श्रेष्ठले उपचारको अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुका साथै मण्डलका परिवारजनसँग भेट गरेका थिए। उनले परिवारलाई धैर्य रहन आग्रह गर्दै घटनाबारे गम्भीर चासो व्यक्त गरेका छन्।

    प्रकाशित मिति :आषाढ २९ २०८३ सोमवार - ०८:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij