Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति


  • 1.7K
    Shares

    विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

    विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रक्रियाका लागि म्याद थपको अनुमति दिएको हो। 

    उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि गत असार ८ गते सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा छानबिन भइरहेको छ। 

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १४:५२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij