Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनित

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनित


  • 981
    Shares

    सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनित
    images

    काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटिी) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका ४ जना विज्ञलाई सदस्यका रूपमा मनोनयन गरेको छ ।

    मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा.अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा.दिपेश्वरमान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना लाई काउन्सिल सदस्यमा नियुक्त गरेको हो ।

    सीटीइभीटीको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय हो । 

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १३:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij