Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध

प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध


  • 610
    Shares

    • images
    प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । 

    सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रैसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । 

    नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्न समय दिएका छन् । 

    images
    प्रकाशित मिति :आषाढ १४ २०८३ आइतवार - ११:२८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij