Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक

तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक


  • 918
    Shares

    तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । 

    सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना जारी गर्दै प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

    यसअघि महासचिव पाण्डेले शुक्रबार बिहान सूचना जारी गर्दै शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए । 

    728663477_1062220510057700_4796379320434379878_n_StHjB9vn1W.png

     

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १६:३८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij