Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा महाधिवेशन : बन्द सत्र सुरु, बालेन अनुपस्थित

रास्वपा महाधिवेशन : बन्द सत्र सुरु, बालेन अनुपस्थित


  • 1.2K
    Shares

    रास्वपा महाधिवेशन : बन्द सत्र सुरु,  बालेन अनुपस्थित
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र सुरु भएको छ। 

    मंगलबार अपराह्न भरतपुरको चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा बन्दसत्र सुरु भएको हो। सोमबार नै बन्दसत्र सुरु गर्ने कार्यसूची भए पनि प्रतिनिधि विवादले ढिलाइ भएको हो। 

    रास्वपा सभापति रवि लामिछानेसहित नेताहरू हलमा प्रवेश गरेका छन्। अब बन्दसत्रमा विभिन्न ६ वटा प्रतिवेदन  पेश गरिनेछ। 

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १५:३७:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij