Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रेबिजका कारण एक पुरुषको मृत्यु

रेबिजका कारण एक पुरुषको मृत्यु


  • 2.0K
    Shares

    रेबिजका कारण एक पुरुषको मृत्यु
    images

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा रेबिज सङ्क्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।

    ​केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप नलगाएका ती पुरुषमा सङ्क्रमण देखिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । 

    उपचारका क्रममा शनिबार उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १३:५६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij