Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खोलामा डुबेर एक किशोरीको मृत्यु

खोलामा डुबेर एक किशोरीको मृत्यु


  • 1.0K
    Shares

    खोलामा डुबेर एक किशोरीको मृत्यु
    images

    काठमाडौं । उदयपुरमा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा १४ वर्षीया किशोरीको मृत्यु भएको प्रहरीले जनाएको हो। 

    जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेकी थिइन्। उनको घटनास्थलमै मृत्यु भएको हो। 

    शवलाई बुधबार रातिनै परीक्षणका लागि उदयपुर जिल्ला अस्पतालमा ल्याएर शवगृहमा राखिएको प्रहरीले जनाएको छ। 

     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १३:३४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij