Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रधानमन्त्रीको तर्फबाट संसद्‍मा अर्थमन्त्रीले जवाफ दिने

प्रधानमन्त्रीको तर्फबाट संसद्‍मा अर्थमन्त्रीले जवाफ दिने


  • 1.2K
    Shares

    प्रधानमन्त्रीको तर्फबाट संसद्‍मा अर्थमन्त्रीले जवाफ दिने
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

    रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेका छन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो ।

    तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् । यसमा पनि प्रधानमन्त्री नजाने भएका छन् । यी मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ पनि अर्थमन्त्री वाग्लेले दिने भएका छन् ।

    अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ पनि आजै दिने कार्यसूची रहेको छ ।

     

    प्रकाशित मिति :आषाढ ४ २०८३ बिहिवार - १३:२२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij