२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कारबाही प्रारम्भ गर्ने वित्तिकै विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।
सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि अहिले कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले आफ्नो विरोधबारे बोलिरहेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij