२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
बैठकमा मन्त्रीहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सो पार्टीका सांसद हर्क साम्पाङ लगायतले विरोधस्वरुप वेल घेराउ गरेका हुन् ।
सभामुख डीपी अर्यालले सभा सञ्चालनका लागि पटक पटक आग्रह गरेपनि वेल घेराउ कार्यलाई निरन्तरता दिएसँगै सदन १५ मिनेट स्थगित भएको घोषणा गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij