Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

श्रम संस्कृति पार्टीका सांसदले गरे रोष्ट्रम घेराउ, सभामुखले गराए सचेत

श्रम संस्कृति पार्टीका सांसदले गरे रोष्ट्रम घेराउ, सभामुखले गराए सचेत


  • 974
    Shares

    श्रम संस्कृति पार्टीका सांसदले गरे रोष्ट्रम घेराउ, सभामुखले गराए सचेत
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् ।  

    विनियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले  प्रश्नको जवाफ नदिएको विषयमा विरोध गर्दै उक्त पार्टीका सांसदहरुले बेल घेराउ गरेका हुन् । 

    साथै, सभाको मर्यादा पालना नगरेको भन्दै सभामुख डीपी अर्यालले उक्त पार्टीका सांसदहरुलाई सचेत गराएका छन् ।
     

    प्रकाशित मिति :आषाढ ३ २०८३ बुधवार - १४:०३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij