Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ जना भारतीय पक्राउ

चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ जना भारतीय पक्राउ


  • 1.9K
    Shares

    चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ जना भारतीय पक्राउ
    images

    काठमाडौँ । चितवनबाट अपहरणमा परेका बालकको काठमाडौँमा सकुशल उद्धार गरिएको छ । 

    अपहरणमा परेका ती बालकको मङ्गलबार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो । 

    अपहरणमा संलग्न ५ जना भारतीय नागरिकलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । 

    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - १९:०४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij