Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु

सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु


  • 1.4K
    Shares

    • images
    सुपादेउराली मन्दिरनजिकैको पुलबाट हाम फालेर एक युवतीको मृत्यु
    images

    काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउरालीको झोलुंगे पुलबाट खसेर युवतीको मृत्यु भएको छ ।

    प्रहरीका अनुसार, मृतक कपिलवस्तुको बाणगंगा नगरपालिका निवासी २३ वर्षीया सरिता भण्डारी हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयवासी तथा सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए ।

    घटनापछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । मृत्युको कारण र घटनाको वास्तविक अवस्था सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    प्रकाशित मिति :आषाढ २ २०८३ मंगलवार - ११:५५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij