Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस

समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस


  • 946
    Shares

    • images
    समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस
    images

    काठमाडौं ।  राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१\८२) राष्ट्रिय सभामा पेस गरिएको छ । 

    सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उक्त प्रतिवेदन पेस गरेकी हुन् । 

    संवैधानिक आयोगको प्रतिवेदन सङ्घीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोहीअनुसार उक्त वार्षिक प्रतिवेदन पनि पेस गरिएको हो ।

    images
    प्रकाशित मिति :जेठ २९ २०८३ शुक्रवार - १५:०३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij