Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

रास्वपा बागमती अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायो

रास्वपा बागमती अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायो


  • 1.3K
    Shares

    • images
    रास्वपा बागमती अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायो
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ । बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अधिवेशन स्थगित गरिएको हो । 

    निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर बुधवार बिहान मतदान समेत सुरु भएको थियो । तर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

    निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरेर कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको छ । समितिको सो निर्देशन लगत्तै प्रहरीले कार्यक्रम स्थल खाली गराएको छ । 

     

    images
    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १२:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij