Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

रास्वपा रूपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी

रास्वपा रूपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी


  • 904
    Shares

    • images
    रास्वपा रूपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी
    images

    टवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीको सभापतिमा महेन्द्र उपाध्याय विजयी भएका छन् । सभापतिका अर्का प्रत्यासी आशीष न्यौपानेलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन् ।

    यसअघि न्यौपाने उपसभापति र उपाध्याय संगठन विभाग प्रमुख थिए । त्यस्तै, उपसभापतिमा दुर्गाप्रसाद खनाल, सचिवमा ज्ञानेन्द्र पाण्डे र सहसचिवमा बाबुराम अर्याल निर्वाचित भए ।

    सदस्यहरूमा शर्मिला आचार्य, राजबहादुर क्षेत्री, अनिता पन्थी, रामनाथ हरिजन, जमुना सापकोटा, विष्णुप्रसाद पौडेल, छविलाल शर्मा, विश्वनाथ शर्मा, शेषकान्त गैरे निर्वाचित भए ।

    images
    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १८:५७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij