Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

बागमती प्रदेशमा बजेट भागबन्डा: प्रत्यक्ष निर्वाचितलाई ५ करोड र समानुपातिकलाई ३ करोडको सिलिङ

बागमती प्रदेशमा बजेट भागबन्डा: प्रत्यक्ष निर्वाचितलाई ५ करोड र समानुपातिकलाई ३ करोडको सिलिङ


  • 1.1K
    Shares

    • images
    बागमती प्रदेशमा बजेट भागबन्डा: प्रत्यक्ष निर्वाचितलाई ५ करोड र समानुपातिकलाई ३ करोडको सिलिङ
    images

    काठमाडौं । बागमती प्रदेश सरकारले सांसदहरूलाई ३ र ५ करोड रुपैयाँको बजेट सिलिङ वितरण गरेको छ ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३\०८४) को बजेट सिलिङमै समावेश गरेर प्रत्यक्ष निर्वाचित सांसदहरूलाई ५ करोड रुपैयाँ र समानुपातिक सांसदहरूलाई ३ करोडको सिलिङ वितरण गरेको हो ।

    बागमती प्रदेश सरकारले १०४ जना प्रदेश सांसदलाई ४ अर्बभन्दा बढी बजेट बाँड्ने तयारी गरेको हो । कुल ११० सांसदमध्ये ६ सांसदले पदबाट राजीनामा दिइसकेका छन् ।

    प्रदेश सभाका ४४ समानुपातिक र ६० निर्वाचित सांसदहरूलाई क्रमशः ३ र ५ करोड रुपैयाँको दरले बजेट सिलिङ उपलब्ध गराइएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले २०८३ जेठ २१ गतेसम्मको समय सीमा दिएर योजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।  

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १४:२६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij