Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य

दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य


  • 729
    Shares

    • images
    दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
    images

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन् । 

    उदयपुरको बेलकामा आयोजित एक कार्यक्रमा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेका थिए ।

    अध्यक्ष साम्पाङको हातमा चोट लागेको र अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन् ।

     

     

    images
    प्रकाशित मिति :जेठ २२ २०८३ शुक्रवार - १०:१०:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij