Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु


  • 953
    Shares

    रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
    images

    रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीदमार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको पिकअप जिप दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिए ।

    हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त जिप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :जेठ २१ २०८३ बिहिवार - ११:३५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij