Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे एमाले अध्यक्ष ओली (तस्बिरहरू)

निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे एमाले अध्यक्ष ओली (तस्बिरहरू)


  • 1.1K
    Shares

    निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखा परे एमाले अध्यक्ष ओली (तस्बिरहरू)
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। 

    एमाले केन्द्रीय संगठन विभागले काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको अध्यक्ष ओलीले बुधबार बिहान ११ बजे उद्घाटन गरेका छन् । 

    अध्यक्ष ओली बुधवार नेकपा एमालेले आयोजना गरेको सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालामा सहभागी भएका हुन् । 

    kp5.JPG

    kp4.jpg

    kp3.jpg

    kp2.JPG

    kp1.JPG

    प्रकाशित मिति :जेठ २० २०८३ बुधवार - १२:००:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij