Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध


  • 1.4K
    Shares

    प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूको अवरोध
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले बैठक अवरोध गरेका हुन्। 

    विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्।

    प्रधानमन्त्री बालेन्द्र शाहले सिमाका विषयमा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन उनीहरूले माग गरिरहेका छन्।

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १५:१२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij