Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा


  • 1.1K
    Shares

    अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा
    images

    काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरिएको छ ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिएका छन् । गृह मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा गरेको हो ।

    उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १३:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij