Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रहरीले वीरगन्जका मेयर सिंहलाई गरायो अदालतमा हाजिर, केहीबेरमा थुनछेक बहस

प्रहरीले वीरगन्जका मेयर सिंहलाई गरायो अदालतमा हाजिर, केहीबेरमा थुनछेक बहस


  • 911
    Shares

    प्रहरीले वीरगन्जका मेयर सिंहलाई गरायो अदालतमा हाजिर, केहीबेरमा थुनछेक बहस
    images

    काठमाडौं । पर्सा प्रहरीले वीरगन्जका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ । लिखतसम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको छ । 

    केहीबेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका स्रेस्तेदार प्रभाकर मल्लिकले जनाएका छन् । 

    उनका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ, अब कानुनी प्रक्रिया सुरु हुनेछ । ु

    मंगलबार बिहान पर्सा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो । स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंहविरूद्ध गएको १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले जनाएका छन् ।  

    अरूको छोरीलाई आफ्नो छोरी बनाइ नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप रहेको छ ।

     

    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १०:३९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij