२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठुलो मात्रामा नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
वीरेन्द्र चोकबाट करिब १० मिटर माथि रहेको वाणिज्य बैंकको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियो ।
घरबाट ठूलो परिमाणमा सुन तथा नगद रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी दीपेन्द्र मगराठीले जानकारी दिएका छन् । यसबारे थप विवरण आउन बाँकी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij