Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रियो एमाले

प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रियो एमाले


  • 806
    Shares

    • images
    प्रधानमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रियो एमाले
    images

    काठमाडौं । नेपाल-भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै नेकपा एमालेले सोमबार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। 

    प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले देश र जनताको शिर निहुरिएकाले उक्त अभिव्यक्ति सच्चाउन माग गर्दै एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

    उनीहरुले सार्वभौम सदनबाट राष्ट्र विरोधी अभिव्यक्ति बन्द गर, राष्ट्रियता हराएको मान्छे मुर्दावाद, नेपालको सीमा रक्षा गर लगायतका नारा लगाएका थिए । साथै उनीहरुले प्रधानमन्त्रीले राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै राजीनामाको समेत माग गरेका छन्।  

     

    images
    प्रकाशित मिति :जेठ १८ २०८३ सोमवार - १४:४७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij