Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

जडिबुटीमा चल्यो गोली, एकजना पक्राउ

जडिबुटीमा चल्यो गोली, एकजना पक्राउ


  • 2.0K
    Shares

    • images
    जडिबुटीमा चल्यो गोली, एकजना पक्राउ
    images

    काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटीमा गोली चलाएर एकजनालाई नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली चलाएर उनलाई शनिबार नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार गणेश कार्की नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाइएको हो । उनी काठमाडौंको चपलीका रहेका प्रहरीले जानकारी दिएको छ ।

    उनीमाथि शनिबार दिउँसो चप्पल कारखानामा एक महिलाको सुनको सिक्री लुटेको आरोप छ । गोली चलाएर नियन्त्रणमा लिइएका उनलाई ट्रमा सेन्टरमा उपचारका लागि लगीएको प्रहरीले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - ०७:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij