Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले

बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले


  • 1.1K
    Shares

    बजेट बोकेर मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री  स्वर्णिम वाग्ले
    images

    काठमाडौं । आर्थिक २०८३\८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् । 

    यसअघि व्रिफकेसमा बजेट ल्याउने गरिएको थियो । अर्थमन्त्री वाग्ले अर्थ मन्त्रालयबाट बजेट फाइल बोकेर मन्त्रिपरिषद् बैठकमा प्रवेश गरेका छन् । 

    मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि संसदमा ४ बजे वाचन गर्ने कार्यक्रम रहेको छ ।

     

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १५:४२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij