Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको गरे अवलोकन

पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको गरे अवलोकन


  • 932
    Shares

    • images
    पूर्वयुवराज्ञी हिमानी शाहले कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रको गरे अवलोकन
    images

    काठमाडौं । पूर्वमन्त्री तथा सांसद महावीर पुन अध्यक्ष रहेको केन्द्रमा बिहीबार पुगेकी हिमानीसँगै पूर्वराजकुमारी दिलासा राणा ले पनि आविष्कार केन्द्रको अवलोकन गरेकी हुन् ।

    अवलोकनका क्रममा महावीर पुनले हिमानी शाहलाई केन्द्रमा विकसित विभिन्न नवप्रवर्तनका सामग्री, उपकरण तथा परियोजनाबारे जानकारी गराएका थिए । उनले त्यहाँ निर्माण गरिएका प्रविधि, अनुसन्धानका काम तथा नवप्रवर्तनका प्रयासहरूबारे विस्तृत रूपमा प्रस्तुत गर्दै प्रत्येक परियोजनाको उद्देश्य, प्रयोग र प्रभावबारे समेत जानकारी दिएका थिए ।


    अनुगमनपछि हिमानी शाह खुसी मुद्रामा देखिएकी थिइन् । उनले केन्द्रले स्वदेशमै अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनको क्षेत्रमा गरिरहेको कामको प्रशंसा गरेको बताइएको छ ।

    images
    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १४:२०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij