Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गणतन्त्र दिवस समारोहमा सैनिक जवान बेहोस

गणतन्त्र दिवस समारोहमा सैनिक जवान बेहोस


  • 2.1K
    Shares

    गणतन्त्र दिवस समारोहमा सैनिक जवान बेहोस
    images

    काठमाडौं । गणतन्त्र दिवस २०८३ मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका छन् । 

    उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी बेहोस भएका हुन् । 

    बेहोस सैनिक जवानको परिचय खुल्न सकेको छैन ।

    प्रकाशित मिति :जेठ १५ २०८३ शुक्रवार - १०:४३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij