Logo

२०८३ श्रावण १० गते आइतवार

२०८३ श्रावण १० गते आइतवार

पृथ्वीचोकको सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर (तस्बिरहरू)

पृथ्वीचोकको सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर (तस्बिरहरू)


  • 757
    Shares

    • images
    पृथ्वीचोकको सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर (तस्बिरहरू)
    images

    काठमाडौं । पोखराको पृथ्वीचोकमा सरकारी जग्गा कब्जा गरेर विभिन्न राजनीतिक दलहरूले बनाएका भवनमा डोजर चलाइएको छ । 

    आज पोखरा महानगरपालिकाले  प्रमुख राजनीतिक दल र सामाजिक संघ संस्थाका ९ वटा भवनमा डोजर चलाएको हो । पोखरा महानगरले खोलाघर क्लियर गर्ने अभियान आइतबारदेखि निरन्तर चलाइरहेको छ । 

    संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो। यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताएका छन् ।

    p1.JPG

     

     

     

    images
    प्रकाशित मिति :जेठ १४ २०८३ बिहिवार - १२:४६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij