Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पेलिएर आएकाहरुले विपक्षीलाई पेलेको पटक्कै सुहाएनः खुश्बु ओली

पेलिएर आएकाहरुले विपक्षीलाई पेलेको पटक्कै सुहाएनः खुश्बु ओली


  • 1.0K
    Shares

    पेलिएर आएकाहरुले विपक्षीलाई पेलेको पटक्कै सुहाएनः खुश्बु ओली
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले संसदमा विपक्षीलाई नजरअन्दाज गरेर सत्तापक्ष अगाडि बढ्न खोजेको भन्दै आपत्ति जनाएकी छन्। प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन् । 

    उनले विगतमा आफू नै सत्तपाक्षबाट पेलिएको दलले सत्तामा पुग्ने बित्तिकै विपक्षी दलहरुलाई पेलेर अघि बढेको सुहाउँदो नभएको टिप्पणी गरीन् । उनले विधेयकमाथिको छलफलमा सहभागि सांसदहरुदले प्रतिपक्षीलाई ज्ञान बाढ्ने काम गरेर समयको दुरुपयोग गरिरहेको प्रति संसदको ध्यानाकर्षण गराएकी छन् ।

    उनले भनिन्, ‘सत्तपक्षा प्रतिपक्षी हुँदा इतिहासमा सम्भवतः सबैभन्दा बढी पेलियो होला । पेलिएर आएकाहरुले विपक्षीलाई पेलेको पटक्कै सुहाएन ।’

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १७:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij