Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दै बालेन्द्र शाहको सम्बोधन मिति

कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दै बालेन्द्र शाहको सम्बोधन मिति


  • 1.1K
    Shares

    कबिन्द्र बुर्लाकोटीले संसद्‌मा घोषणा गर्दै बालेन्द्र शाहको सम्बोधन मिति
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबिच सदनको कारबाही सुचारु गराउने सहमति भएको छ । 

    रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो । 

    प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबिच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । 

    स्रोतका अनुसार प्रधानमन्त्री बालेन शाहले जेठ १९ गते संसद्‌ बैठकलाई सम्बोधन गर्ने भएका छन् ।रास्वपाका तर्फबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति घोषणा गर्नेछन् । 

     

    प्रकाशित मिति :जेठ १२ २०८३ मंगलवार - १६:५३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij