२०८३ श्रावण १० गते आइतवार
काठमाडौं । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद-उल-अज्हा) को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij