Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने


  • 1.4K
    Shares

    यी क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने
    images

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज  शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।  

    एक सूचना जारी गर्दै प्राधिकरणले  शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने बताएको छ।

    हाल शंखमूल फिडर अन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ । 

    nea_PMbIQTi0H1.png

    प्रकाशित मिति :जेठ ८ २०८३ शुक्रवार - १०:२६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij