२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ।
आफूहरूको माग पूरा नगरी सभामुखले संसद्को कारबाही पेलेरै अघि बढाएसँगै उक्त पार्टीले सदन बहिस्कार गरेको हो । अन्य प्रतिपक्षी पार्टीले भने संसद्मा नाराबाजी गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij