Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई

प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई


  • 897
    Shares

    प्रधानमन्त्रीलाई सदन भनेपछि एलर्जी हुन थाल्यो : निस्कल राई
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप लगाएका छन् । बिहीबार संसद् बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहलाई सदन भनेपछि एलर्जी हुन थालेको आरोप लगाएका हुन्। 

    उनले भने, ‘सरकार परम्परा भत्काउँदै छु भन्दै छ। व्यवस्थापिक, कार्यपालिका र न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ,’ ‘सत्तारुढ दलका सांसद क्रम भंगताको रफ्फू लगाउँदै हिँडेका छन्। संसदीय व्यवस्था र अभ्यासलाई अकंको दम्भले तलकारिँदै छ। अनि सदन कसरी मर्यादित हुन्छ ?’

    उनले संसद्‍मा प्रतिपक्षी दलले सकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले अमर्यादित गतिविधि नगर्न श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएकोप्रति पनि प्रश्न गरेका छन्। 

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १२:४०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij