Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान

प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान


  • 1.2K
    Shares

    प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान
    images

    काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । 

    नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीद्वारा एकजना योग्य उम्मेदवार छनोट गर्नका लागि आवेदन माग गरेको हो ।

    इच्छुक र योग्य व्यक्तिले आगामी २०८३ साल जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्नुपर्नेछ । दरखास्त फाराम, उम्मेदवारका लागि आवश्यक पर्ने योग्यता, कागजात र अन्य विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट www.mocit.gov.np  मा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

    council_SIoNGMH4GK.jpg

    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १०:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij